सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसपीएका विद्यार्थीले गरे गोदावरी आर्यघाटमा सरसफाइ (तस्बिरहरू)

धनगढीः कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ।

 धनगढीको सुदूरपश्चिमाअञ्चल एकेडेमी ९एसपीए०का विद्यार्थीले गोदावरी आर्यघाटमा सरसफाई गरेका हुन्।

उनीहरुले विभिन्न सन्देश मुलक बोर्डहरुसमेत टाँसेका छन्।

  एसपीएका अनुसार नेपाली सेनाको पृतना र विद्यार्थीले संयुक्त रुपमा शुक्रवार गोदावरी आर्यघाटमा सरसफाइ गरेका हुन्।

उनीहरूले आर्यघाट क्षेत्रका प्लास्टिक, लत्ताकपडा तथा काठहरू सरसफाइ गरेका छन्।

२०८० असोज २०, १०:२१
कमेन्ट लोड गर्नुस