सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालिकार्जुनको हुनैनाथमा गाडी पुगेपछि........

दार्चुलाको मालिकार्जुनको हुनैनाथ गाउँपालिका वडा नम्बर ४ मा पहिलो पटक गाडी पुगेको छ। हुनैनाथमा सडक निर्माण भएको एक महिनापछि आज जीप पुगेको हो। स्थानीय मदनसिंह धामीले सार्वजनिक यातायातका लागि खरिद गरेको जीप हुनैनाथ पुगेपछि आफन्तले पुजाआजा गर्नुका साथै स्थानीयले यात्रा समेत गरेका छन्। यस्तै वडा नम्बर ५ पनि आजदेखि सडक सञ्जालमा जोडिएको छ।

फोटो पत्रकार कृष्ण धामीको फेसबुकबाट
फोटो पत्रकार कृष्ण धामीको फेसबुकबाट
२०७६ वैशाख ११, ०२:१२
कमेन्ट लोड गर्नुस