सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरो पीडितले घेरे मुख्यमन्त्री कार्यालय (तस्बिरहरु)

कैलालीका पहिरो पीडितले मुख्यमन्त्री कार्यालयमा धर्ना दिएका छन्।

 जिल्लाको चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका पहिरो पीडितहरु मुख्यमन्त्रीको कार्यालयमा पुगेका हुन्।

सुदूरपश्चिम प्रदेशको मुखयमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुले व्यवस्थापनको माग गर्दै धर्ना दिएका छन्।

जिल्लाको गोदावरी र चुरेका १६९ घर परिवारले मुख्यमन्त्री कमल बहादुर शाहलाई व्यवस्थापन गर्न माग गरिरहेका छन्।

२०८० साउन २५, ०१:०७
कमेन्ट लोड गर्नुस