सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लवको बन्दले सुनसान धनगढी बजार

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण कैलालीको जनजीवन पनि प्रभावित भएको छ। बन्दका कारण धनगढी बजार बिहानैदेखि सुनसान बनेको छ।

फोटा : जनक विष्ट
फोटा : जनक विष्ट
२०७६ वैशाख ५, ०३:१०
कमेन्ट लोड गर्नुस