सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वविद्यालयको प्रवेशद्वारमा रोपाइँ (फोटोफिचर)

धनगढीः सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटाको प्रवेशद्धवारमा रोपाइँ गरिएको छ।

सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले संघर्षका कार्यक्रम अन्तरगत विश्वविद्यालयको प्रवेशद्धवारमा शुक्रवार रोपाइँ गरेका हुन्।

   उनीहरुले प्रतिनिधि सभाबाट गेटामा विश्वविद्यालय सञ्चालनको ऐन निर्माण र गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको माग गर्दै आएका छन्।

२०८० असार १५, ०४:३२
कमेन्ट लोड गर्नुस