धनगढी-८ मा नेकपा एमालेले मनायो रोपाइँ दिवस (फोटो फिचर)
नेकपा एमाले कैलालीले धनगढी गाउँमा रोपाइँ दिवस मनाएको छ।
पार्टीका नेताहरूले धान रोप्दै दिवस मनाएका हुन्।
प्रदेश सचिव एवम् प्रदेश सभा सदस्य धर्मराज पाठक, कैलाली जिल्ला सचिव डेजी पाण्डे, रणबहादुर चन्द, पूर्व मेयर खेमराज पाण्डेयलगायतका नेताहरू सहभागी भएका थिए।
फोटोः नारायण अवस्थी
२०८० असार १५, १०:१८
कमेन्ट लोड गर्नुस