सुदुरपश्मि प्रदेश सरकारले कृषि एम्बुलेन्स संचालन गर्ने
२०८० असार १, ०५:३३
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा प्रदेश सरकारले कृषि क्षेत्रलाई मध्यनजर गर्दै कृषि एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ।
तरकारी फलफुलहरुलाई बजारीकरणका लागी लागत साझेदारी एम्बुलेनस संचालन गर्ने प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले बजेट प्रस्तुतमा बताएका हुन्।
कमेन्ट लोड गर्नुस