सुदूर नेपाललाई विश्वसँग जोड्दै

खानेपानीका लागि एक अर्ब ७७ करोड

२०८० असार १, ०५:१६ खबर संवाददाता

धनगढीः  सुदूरपश्चिम प्रदेश सरकारले खानेपानीका लागि एक अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ।

प्रदेशका नौ वटै जिल्लामा खानेपानी तथा ढल निकासका लागि प्रदेश सरकारले एक अर्ब ७७ करोड विनियोजन गरेको हो।

आगमी आर्थिक वर्ष २०८०÷०८१ मा खानेपानीका लागि उक्त बजेट विनियोजन गरिएको हो।

कमेन्ट लोड गर्नुस