सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीगरि ल्याएका कुखुरा बरामद

२०८० जेठ २८, ०८:५७ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा भन्सार छलीका कुखुरा बरामद गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका–१० लठ्ठाघाटबाट भारतबाट भन्सार छली ल्याएका बोईलर कुखुरा बरामद गरिएको छ।

५० किलोग्राम अन्दाजी १० हजार बराबरका बोईलर कुखुरा बेवारिसे अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस