कञ्चनपुरमा दुई लाख बढी मुल्यका अवैध सामान बरामद
२०८० जेठ ३, ०७:३०
कञ्चनपुरः कञ्चनपुरमा अवैध सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर–१० गज्जरबाट दुई लाख ६ हजार ६ सय मुल्य बराबरका अवैध सामाना बरामद गरिएको हो। लेडिज सुट र एक थान स्कुटर बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाइएको छ।
बरामद गरिएका सामान भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।
कमेन्ट लोड गर्नुस