सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेरुको सुनखानीमा आगलागी हुँदा २७ श्रमिकको मृत्यु 

२०८० वैशाख २५, ०४:४५ खबर संवाददाता

एजेन्सीः दक्षिण अमेरिकी राष्ट्र पेरुको एक सुनखानीमा आगलागी हुँदा त्यसमा परेर २७ जनाको मृत्यु भएको छ।

सुनखानीमा काम गर्ने श्रमिकहरूको मृत्यु भएको बीबीसीले जनाएको छ। खानी कम्पनी यानाक्युह्वाका अनुसार आगलागीपछि १७५ जना श्रमिकको उद्धार गरिएको छ।

विद्युत् सट भएर आगलागी भएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस