सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हायस र बस एक आपसमा ठोक्किदा ११ जना घाइते

२०८० वैशाख २०, ०४:१० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा हायस र बस एक आपसमा ठोक्किदा ११ जना घाइते भएका छन्।

जिल्लाको कृष्णपुरनगरपालिका–२ मछेली पुल नजिकै से १ ज ९५४ नम्बर हायस र से १ ख ११९४ बस एकआपस ठोक्किदा १३ जना सामान्य घाइते भएका हुन्।

बुधबार भएको दुर्घटनामा ११ जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। 
 

कमेन्ट लोड गर्नुस