सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली र्‍याफ्टिङ ज्याम्बोरी सुरु

२०७५ चैत्र २३, ०१:१८ खबर संवाददाता

आउँदो चैत २५ गते सम्म चल्ने कर्णाली  र्‍याफ्टिङ ज्याम्बोरी सुरु भएको छ। ज्याम्बोरीको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले केही बेर अघि उद्घाटन गरेका छन्। कैलालीको मोहन्याल गाँउपालिकाको सोल्टामा आयोजित एक समारोहकाबिच मुख्यमन्त्री भट्टले   र्‍याफ्टिङ ज्याम्बोरीको उद्घाटन गरेका हुन्।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कर्णाली नदीमा  र्‍याफ्टिङ ज्याम्बोरी सुरु गरिएको हो। मोहन्याल गाउँपालिकाको सोल्टाबाट शुरु हुने  र्‍याफ्टिङ चिसापानीमा पुगेर सम्पन्न हुने बताईएको छ। 

कमेन्ट लोड गर्नुस