सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोमवार फेरी सुदुरपश्चिमका २० जनामा कोरोना पुष्टि 

२०७९ चैत्र २७, ०५:२३ खबर संवाददाता

कैलालीः सुदूरपश्चिम प्रदेशमा सोमवार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सात सय ६८ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा १६ जना र ३३ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १७ जना कैलालीका, दुई जना कञ्चनपुर र एक बैतडि जिल्लाका रहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस