सुदूर नेपाललाई विश्वसँग जोड्दै

सूर्य नेपालको मिन्ट–ओ बाइट टफी बजारमा

२०७९ चैत्र २३, ०७:१९

धनगढीः सूर्य नेपाल प्रालिले मिन्ट–ओ बाइट टफी बजारमा ल्याएको छ।

फ्रेसनेस इन एभ्री बाइटको नारासहित टफी मिन्टको स्वादमा उपलब्ध छ। पाँच रुपैयाँमा दुई वटा टफी पाइन सूर्य नेपालले बताएको छ। टफीले सितलताको आभाष हुने कम्पनीको दाबी छ। नेपालका खुद्रा पलहरुमा टफी उपलब्ध छ। 
 

कमेन्ट लोड गर्नुस