सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक जना मृत फेला

२०७९ चैत्र ६, ११:४७ खबर संवाददाता

बैतडीः बैतडीमा एक जना मृत फेला परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा ५२ वर्षीय नरीभानसिंह नगारी आज मृत अवस्थामा फेला परेका हुन्।

दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ घर भएका उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस