सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज नेपाल र यूएई खेल्दै

२०७९ चैत्र २, ०७:१६ खबर संवाददाता

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको अन्तिम खेलमा नेपालले विहीबार युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ। खेल विहान साढे ९ बजेदेखि त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ।

आजको खेल जितेमा नेपालले सिधै एक दिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्नेछ। नेपाली राष्ट्रिय क्रिकेट टिम निकै ठूलो सफलतातर्फ लम्किरहेको छ । पूर्व खेलाडी र विश्लेषकले त नेपाली क्रिकेट अहिले इतिहासकै उत्कृष्ट लयमा रहेको र अहिलेसम्म नपाएको सफलता नजिक पुगेको बताएका छन् ।


 

कमेन्ट लोड गर्नुस