सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेट खेल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावल

२०७९ माघ १४, ०२:४१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरमा शनिवारदेखि क्रिकेट मेला सुरु भएको छ।

मेलाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले उद्घाटन गरेका हुन्।

उनले महेन्द्रनगरस्थित कबर्डहलको खेलमैदानमा शनिवारदेखी शुरू भएको कञ्चनपुर क्रिकेट मेलाको ब्याटिङ्ग गरेर उद्घाटन गरेका हुन्। तस्वीरः रासस

कमेन्ट लोड गर्नुस