सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भीरबाट लडेर महिलाको मृत्यु

२०७९ पुष २०, ११:३६ खबर संवाददाता

डोटी: डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ३ की ४२ वर्षीया बसन्ती भट्टको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कर्यालय डोटीले भने यस विषयमा बुझ्ने प्रयास भइरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस