सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको दिपायल सिलगढी नगरपालिकाले झोलुङ्गे पुल हेरेको पैसा उठाउने

२०७९ पुष १९, ०६:३९ खबर संवाददाता

धनगढीः डोटीको दिपायल सिलगढी नगरपालिकाले झोलुङ्गे पुल हेरेको पैसा उठाने भएको छ। नगरपालिकाले नगरपालिकाको वडा नम्बर ५ दुधेश्वर तथा वडा नम्बर २ को कोटभैरव जोड्ने झोलुङ्गे पुलको अवलोकन शुल्क उठाउने प्रयोजनका लागि शिलबन्दी/ दरभाउ पत्र आव्हान गरेको छ।

नगरपालिकाले पुस १२ गते दोस्रो पटक निकालेको  दरभाउ पत्रको सूचनामा झोलुङ्गे पुलको अवलोकन शुल्क लिन न्यूनतम मासिक ५ हजार ठेक्का अंक तोकिएको छ। 

कमेन्ट लोड गर्नुस