बझाङमा एक जना मृत फेला
२०७९ पुष १७, ०६:३३
धनगढीः बझाङमा एक जना मृत फेला परेका छन्। जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ६ पी खेतका ५७ वर्षीय मिनबहादुर रोकाया मृत फेला परेका हुन्।
मसानी थान नजिकै सडक किनारको झाँडीमा आइतवार मृत फेला परेको प्रहरी जनाएको छ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस