सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चपुरको बेलौरीका दुई घरमा चोरी

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७९ पुष १२, ०६:२१ खबर संवाददाता

कञ्चपुर: कञ्चपुरको बेलौरी नगरपालिका वडा नम्बर-२ बैजुडाँडाका दुई घरमा आज राति चोरी भएको छ। नगरपालिकाको वडा नम्बर-२ बैजुडाँडामा भारतीय लुटेराहरुले राति १ः३० बजेतिर २ घरमा लुटपाट गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

लुटेराहरुले नगद, सुनचाँदी तथा मोवाईल समेत लगेर गएको प्रहरीले जनाएको छ। उनीहरुको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस