सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पञ्चदेवल मन्दिर अङ्कित हुलाक टिकट प्रकाशन

२०७९ पुष ३, ०४:४० खबर संवाददाता

धनगढीः बैतडीस्थित पञ्चदेवल मन्दिर अङ्कित हुलाक टिकट प्रकाशन गरिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका ४ देवलहाटस्थित ऐतिहासिक उक्त मन्दिरको चित्र अङ्कित हुलाक टिकट प्रकाशन गरिएको हो। 

नेपाल सरकार, सूचना तथा सन्चार प्रविधि मन्त्रालय, हुलाक सेवा विभागले उक्त टिकट प्रकाशन गरेको हो। 

कमेन्ट लोड गर्नुस