सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा युवक मृत फेला 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ पुष २, ०५:४८ खबर संवाददाता

धनगढीः बझाङमा एक युवक मृत फेला परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका ७ खौलास्थित सेती नदी किनारमा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस