सुदूर नेपाललाई विश्वसँग जोड्दै

सागर ढकालको निर्वाचन खर्च ८ लाख ६७ हजार ९७८

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ मंसिर २८, ०२:०० खबर संवाददाता

धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाका निकटतम प्रतिस्पर्धी सागर ढकालले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आठ लाखभन्दा बढी खर्च गरेका छन्। 

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनको चुनावी खर्च आठ लाख ६७ हजार ९७८ रहेको उल्लेख छ। उक्त विवरण ढकालले आइतबार निर्वाचन आयोगमा समेत बुझाएका छन्। 

ढकालले सो रकम धेरैको सहयोगमा प्राप्त भएको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस