बझाङमा ऐन महरलाई पराजित गर्दै एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी
२०७९ मंसिर ८, ०७:४८
धनगढी: बझाङमा प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन्। उनी २८ हजार १४३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत पाएका छन्।
कमेन्ट लोड गर्नुस