बझाङमा अघि बढे जोशी, महर पछ्याउँदै
२०७९ मंसिर ६, ०६:१२
धनगढीः बझाङमा प्रतिनिधि सभा एमालेका ऐनबहादुर महरलाई उछिनेर नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीलेले अग्रता लिएका छन्।
अहिलेसम्मको मत परिणाम अनुसार समाजवादीका जोशीले ५२० मत पाएका छन्। उस्तै उनलाई पछ्याइरहेका एमालेका महरले ४४१ ल्याएका छन्।
कमेन्ट लोड गर्नुस