सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एमालेका भण्डारीको अग्रता, कसको मत कति ? 

२०७९ मंसिर ५, ०८:५१ खबर संवाददाता

धनगढीः बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ। १ हजार ६५४ मत गणना हुँदा एमालेका भण्डारीले ८८८ मत प्राप्त गरेका छन्। उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवरले ५६५ मतका साथ पछ्याइरहेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्टले ५३ मत प्राप्त गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस