डडेल्धुरामा ३६७३ मत गणना सकियो, कसको कति ?
२०७९ मंसिर ५, ०८:४१
धनगढीः प्रतिनिधि सभा सदस्यको एक निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ३६७३ मत गणना सकिएको छ। जिल्लामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १७३६ मत पाएका छन्।
जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ९४३ ल्याएका छन्। प्रतिनिधि सभा सदस्यका काँग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ६२३ मत पाएका छन्।
कमेन्ट लोड गर्नुस