बझाङमा छोराको पिठ्युमा बसेर मतदान
२०७९ मंसिर ४, ०१:०८
धनगढीः बझाङमा एक मतदान केन्द्रमा एक अपांग वृद्ध महिलाले आफ्ना छोराको सहायतामा मतदान गरेका छन् ।
जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बरमा रहेको महादेव आधारभूत विद्याल मतदान केन्द्रमा दुर्गाथली–५ की अपाङ्गता भएकी ८२ बर्षीया महिला रिउटीदेवी जप्रेलले छोरा भैरब जप्रेलको पिठ्युमा चढेर मतदान गरेका हुन्।
कमेन्ट लोड गर्नुस