सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवाले गरे मतदान 

२०७९ मंसिर ४, १०:२४ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले मतदान गरेका छन्। उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन्। प्रधानमन्त्री देउवा सत्ता गठबन्धनका तर्फबाट डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।

कमेन्ट लोड गर्नुस