सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला प्रशासन कार्यालय बाजुराबाट २८ गतेदेखि सेवा प्रवाह नहुने 

२०७९ कार्तिक २७, ०७:०७ खबर संवाददाता

बाजुरा: जिल्ला प्रशासन कार्यालय बाजुराबाट २८ गतेदेखि सेवा प्रवाह नहुने भएको छ। प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्यालयबाट कर्मचारी खटाइने भएकाले अर्को सूचना जारी नभएसम्म सेवा स्थगित गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीका अनुसार कार्यालयमा जनशक्ती अभाव हुने भएकाले अती आवश्यक बाहेक सबै सेवा बन्द गरिएको छ। 

May be an image of text that says '०९७-५४११२५ Website:daobajura.moha.gov.np नेपाल सरकार 9 गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय जगृह मार्तडी, बाजुरा प्रशासन ०७९/०६० च.नं. 9082 मिति २०७९/०७/२७ बिषय सेवा प्रवाह स्थगन सम्बन्धि सूचना। प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को लागि यस कार्यालयमा कार्यरत कर्मचारीहरु विभित्र मतदान केन्द्रहरुमा खटिई जानु पर्ने भएकोले जनशक्ति अभाव हुने हुँदा यस कार्यालयबाट प्रवाह हुने सेवाहरु मिति २०७९/०७/२5 गते देखि अर्को सूचना जारी नभए सम्मका लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका यो सूचना जारी गरिएको छ Yone す421612... 4816126 प्रकाशचन्द्र अधिकारी प्र.जि.अ. प्र.जि.अ. "व्यावसायिक सिर्जनशील प्रशासन विकास, समृद्धि सुशासन" "Covid19 बाट आफ बचौँ अरुलाई पनि बचाओँ E@oav.p'

कमेन्ट लोड गर्नुस