सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका पत्रकार चन्द सम्मानित 

२०७९ कार्तिक २०, ०५:५४ खबर संवाददाता

डोटीः डोटीका पत्रकार एकेन्द्र चन्द सम्मानित भएका छन्। आइतबार बडिकेदार पर्यटन बोर्डले धार्मिकस्थल बडिकेदार गाथको पत्रकारिताको माध्यमबाट प्रचार प्रसारमा योगदान गरेको भन्दै सम्मान गरेको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बिच सम्मानपत्र प्रदान गरेका थिए। 

चन्द नेपाल टेलिभिजन डोटी जिल्ला संवाददाता तथा नेपाल पत्रकार महासघ डोटीका सदस्य हुन्। 

कमेन्ट लोड गर्नुस