सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा देउवा आज पनि दुई चुनावी सभालाई सम्बोधन गर्दै

२०७९ कार्तिक १९, १२:०७ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। 

देउवाले आज अजयमेरू गाउँपालिकाको भद्रपुर र दिउँसो २ बजे भागेश्वर गाउँपालिकाको रूपालमा हुने चुनावी सभालाई सम्बोधन गर्ने बताइएको छ। 

कमेन्ट लोड गर्नुस