दक्षिण कोरियाको विदेशी जनसङ्ख्या घट्दो
२०७९ कार्तिक १५, १०:०२
सियोलः दक्षिण कोरियाको विदेश मन्त्रालयले सन् २०२१ मा लगातार दोस्रो वर्ष विदेशी जनसङ्ख्या घटेको जनाएको छ।
गृह तथा सुरक्षा मन्त्रालयका अनुसार सन् २०२१ को नोभेम्बर १ मा यहाँ विदेशी नागरिकको सङ्ख्या २१ लाख ३४ हजार ५६९ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १.० प्रतिशतले कम हो।
कमेन्ट लोड गर्नुस