सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

२०७९ कार्तिक ६, ०५:१२ खबर संवाददाता

धनगढी: बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। आइतबार जिल्लाको खप्तडछान्ना गाउँपालिका-५ गलेकोटका अन्दाजी ५० वर्षीय कवि आग्रीको भिरबाट लडेर मृत्यु भएको बताइएको छ। 

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

कमेन्ट लोड गर्नुस