सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक युवक मृत भेटिए

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ कार्तिक ३, ०१:०६ खबर संवाददाता

धनगढीः बझाङमा एक युवक मृत भेटिएका छन्। जिल्लाको मष्टा गाउँपालिका-१ पुरीगाँउ बस्ने ४२ वर्षीय लाल पुरी मृत भेटिएका हुन्। 

उनी सोही ठाउँस्थित डुङरी खोला किनारामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस