सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँच हजार मिटरमा गोपीलाई स्वर्ण

२०७९ कार्तिक ३, ०८:१७

धनगढीः नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पाँच हजार मिटर पुरुष दौडमा एपीएफ क्लबका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन्। पोखरा रंगशालामा बिहीबार गोपीले स्वर्ण पदक जितेका हुन्।

नवौंमा गोपीको यो पहिलो स्वर्ण पदक हो। महिलातर्फ यस स्पर्धामा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन्।

कमेन्ट लोड गर्नुस