सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १ हजार ७१४ जनामा डेंगु, १ को मृत्यु

२०७९ कार्तिक १, ०४:३४ खबर संवाददाता

काठमाडौँ: देशभर थप १ हजार ७१४ जनामा डेंगु देखिएको छ। हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो।

त्यस्तै, थप १ जना डेंगु रोगीको मृत्यु हुँदा हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस