सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाजवादीका केन्द्रीय सदस्य रावल एमालेमा प्रवेश

२०७९ असोज २९, ०७:४३ खबर संवाददाता

बाजुराः नेकपा एकीकृत समाजवादी पार्टीका बाजुराका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य गगन रावल नेकपा एमालेमा प्रवेश गरेका छन्। शुक्रबार उनलाई सदरमुकाम मार्तडीमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा स्वागत गरेका हुन्।

समाजवादी पार्टी छाडेर पुनः एमालेमा फर्किएका रावलले पार्टीवाट उम्मेदवार बनेका ३ वटै नेताहरूलाई जिताउन सकृयता पुर्वक ढंगले लाग्ने प्रतिवद्वता व्यक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस