देउवाविरुद्ध उठेका सागर ढकालले पाए चुनाव चिह्न ‘सिरिञ्ज’
२०७९ असोज २६, ०६:०८
डडेल्धुरा: नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध निर्वाचन लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ पाएका छन्।
बुधबार आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा ढकालले ‘सिरिञ्ज’ अर्थात सुई चिन्ह पाएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।
कमेन्ट लोड गर्नुस