सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर-३ मा अधिकारकर्मी शारदा चन्दले गराइन् स्वतन्त्र उम्मेदवारी दर्ता 

२०७९ असोज २३, १०:४४ खबर संवाददाता

धनगढी: कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन्। उनले क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन्।

काँग्रेस नेतृ समेत रहेकी चन्दले चुनावका लागि पार्टीबाट राजिनामा दिएकी थिइन्।

कमेन्ट लोड गर्नुस