सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर-१ मा एमालेबाट पूर्वमन्त्री तामाङले गरे मनोनयन दर्ता

२०७९ असोज २३, ०८:४५ खबर संवाददाता

धनगढी: कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा पूर्वमन्त्री तारा लामा तामाङले मनोनयन दर्ता गरेका छन्। आइतबार बेलौरीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका हुन्।

त्यस्तै प्रदेश सभा सदस्यका लागि (क) मा वीरबहादुर थापा पातल र (ख) मा पल्लवराज भट्टले मनोनयन दर्ता गरेका छन्।


 

कमेन्ट लोड गर्नुस