ढुङ्गा बोक्दै परशुरामका मेयर भरत !
२०७९ असोज ७, १२:१९
डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशीको नेतृत्व र श्रमदानमा तटबन्ध निर्माण कार्य अगाडि बढाइएको छ। ३१ भदौ र १ असोजको अविरल वर्षापछि आएको बाढीले परशुराम नगरका सरगौडा, ठण्डजला, र सिमलखेतमा ठुलो क्षति भएको थियो।
तत्काल थप क्षति रोक्नका लागि जालीमा ढुङ्गा भर्ने काम भइरहेको मेयर जोशीले बताए।
कमेन्ट लोड गर्नुस