४०० रुपैयाँले घट्यो सुनको मूल्य
२०७९ असोज ३, ०५:२१
काठमाडौँ: सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर १ हजार १७५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।
कमेन्ट लोड गर्नुस