सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा पहिरोमा परि २ जनाको मृत्यु, मानविय क्षति धेरै भएको छः प्रशासन

२०७९ असोज १, ०९:१० खबर संवाददाता

धनगढीः अछाममा पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिकामा ४ भन्दा बढी घर पहिरोले पुरिदाँ  २ जनाको मृत्यु भएको हो। 

अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले अविरल वर्षापछि आएको पहिराले घर पुरिएर वेपत्ता भएका मध्ये २ जनाको शव भेटिएको बताएका छन्। ७ जना अझै वेपत्ता रहेका छन्।  यस्तै अन्य ठाउँमा पनि मानविय क्षती भएको र विविरण भने नआएको उनले बताए। 

कमेन्ट लोड गर्नुस