सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा कुकुरको टोकाइबाट २ जना घाइते

२०७९ भदौ २६, १०:१६ खबर संवाददाता

बझाङः बझाङमा कुकुरको टोकाइबाट २ जना घाइते भएका छन्। आइतबार बिहान छबिस पाथिभेरा गाउँपालिका ३ बान्निचैरमा घरपालुवा कुकुरको टोकाइबाट २ जना घाइते भएका हुन्। 

घाइते हुनेमा छबिस पाथिभेरा गाउँपालिका ३ का २६ वर्षीया संगिता बोहरा र सोही वडा सोतिगाउँका ४५ वर्षीय पृथिराम दमाई रहेका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ। 


 

कमेन्ट लोड गर्नुस