सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलडाँडीका एमाले इन्चार्ज माओवादीमा छिरे

२०७९ भदौ २१, ०१:१२ खबर संवाददाता

धनगढी:  नेकपा एमाले कञ्चनपुरका युवा नेता एवम् बेलडाँडी गाउँपालिका इन्चार्ज गणेश उपाध्याय नेकपा माओवादी केन्द्रमा प्रवेशका गरेका छन्। 

मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले नेता उपाध्याय माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। उपाध्यायलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन्। 
एमालेभित्र चरम गुटबन्दी, आफन्त एव नातावाद हावी भएपछि कम्युनिष्ट आन्दोलन जोगाउन माओवादी केन्द्रमा प्रवेश गरेको उपाध्यायको भनाई छ। 

कमेन्ट लोड गर्नुस