सुदूर नेपाललाई विश्वसँग जोड्दै

छुरा प्रहारबाट १० जनाको मृत्यु 

२०७९ भदौ २०, ०७:१६ खबर संवाददाता

ओटाबाः क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ।

छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्। क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ।

कमेन्ट लोड गर्नुस