नेपाल प्रगतिशील प्राध्यापक संघले यस्ता माग राख्दै सुप विश्वविद्यालयलाई बुझायो विज्ञप्ति
२०७९ साउन १६, १०:४७
धनगढी: नेपाल प्रगतीशील प्राध्यापक संघले सुदूरपश्चिम विश्वविद्यालय समक्ष ६ बुँदे माग राखेको छ।
संघले विश्वविद्यालयले एकतर्फीहरुमा महत्वपूर्ण निर्णय लिएको प्रती आपत्ती जनाउँदै संघले एक ६ बुँदे मागसहितको विज्ञप्ति जारी गरेको हो।
यस्ता छन् संघका मागहरु
कमेन्ट लोड गर्नुस